Текст песни Kati Din Bite - Sugam Pokharel
कति दिन बिते, कति रातहरू
कति दिन बिते, कति रातहरू
समयसँगै कहाँ छुटे हातहरू?
रुन्छ हृदय धेरै, बर्सन्छन् आँसु
टुक्रेको मुटु लिई कोही त भनिदेऊ
कसरी म हाँसूँ?
सायद सम्बन्ध स्वर्गमै बन्छ कि?
जोडी हुने धर्तीमा, त्यहीँ नै रचिन्छ कि?
सायद सम्बन्ध स्वर्गमै बन्छ कि?
जोडी हुने धर्तीमा, त्यहीँ नै रचिन्छ कि?
हुँदैन किन मान्छेले सोचेको?
पाइँदैन किन जीवनसाथी रोजेको?
कति दिन बिते (कति दिन)
कति रातहरू (कति रात)
हुँदैन किन मान्छेले सोचेको?
पाइँदैन किन जीवनसाथी रोजेको?
कति दिन बिते, कति रातहरू
समयसँगै कहाँ छुटे हातहरू?
रुन्छ हृदय धेरै, बर्सन्छन् आँसु
टुक्रेको मुटु लिई कोही त भनिदेऊ
कसरी म हाँसूँ?

Внимание! Не стесняйтесь оставлять отзывы.