Текст песни Makhamali_Mayaa - Udit Narayan , Sadhana Sargam
मखमली
पछ्यौरी
ले
सानु
मुहार
छोपेको
लाग्दछ
बादल
भित्र
जुनै
हो
कि
लुकेको
जुन
मलाई
भन्छौ
हजुर
उज्यालो
तिमी
मेरो
तिमी
पनि
बसेका
छौ
हासी
कलेजी
को
सेरोफेरो
(छाती
भित्र
मुटु
मेरो
ढुकढुकिमा
तिमि)
2
शंका
तिमिलाइ
लाग्छ
भने
आउ
हेर
छामि
गाजलु
यी
आखा
मेरा
आखा
बिच
नानी
यै
नानिमा
सल्बलाउदै
बस्छउ
तिमी
पनि
पारी
बनको
पखेरिमा
सानु
कोइली
ले
बासेको
लाग्छ
मलाई
हजुरले
नै
हो
कि
सानू
भनि
बोलाको
मखमली
पछ्यौरी
ले
सानु
मुहार
छोपेको
लाग्दछ
बादल
भित्र
जुनै
हो
कि
लुकेको
(अप्सराले
डाहा
गर्छन
तिमिलाइ
हेरि
हेरि)
2
तिमी
सितै
भेट्न
पाउ
अर्को
जुनि
फेरि
लाखौं
जुनि
काटे
पनि
पुग्दैन
तिमी
सित
मन
मिल्ने
एउटा
तिमि
मेरो
मनको
मीत
मखमली
पछ्यौरी
ले
सानु
मुहार
छोपेको
लाग्दछ
बादल
भित्र
जुनै
हो
कि
लुकेको
जुन
मलाई
भन्छौ
हजुर
उज्यालो
तिमी
मेरो
तिमी
पनि
बसेका
छौ
हासी
कलेजी
को
सेरोफेरो
Внимание! Не стесняйтесь оставлять отзывы.