Текст песни Churot - VTEN , Bluesss
ओए,
VTEN
के
छ,
यार?
चुरोट
लेन
छैन
यार
भखर
सकिरा
छ,
मुला
हया,
ल्याङ
नगर
तँ
सँग
हुन्छ—छैन
के
आफू
त
ठुटो
खाएर
बसिराछ
जा
उता
ठुटा
बाल,
जा
कती
हल्ला
गरिरा
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
बच्चा
देखि
बुढो
सबले
तान्छ
चुरोट
मैले
पनि
खान्छु
त्यसैले
गर्दैछु
कुरो
खल्तीमा
दो
नभाको
बेला
सल्काउ
छु
थुटो
लुकी-लुकी
तान्छु
बाउले
देख्यो
भने
धुट्टो
भात
खाए
पछि
पनि
चाहिने
चिया
खाने
बेलामा
नि
चाहिने
झन
साथीभाइ
भेट्दा
त
फोकटमा
पाइने
त्यो
फोकटमा
पाको
चुरोट
मज्जाले
खाइदे
फुसुसुसु
धुवा,
गोलोगोलो
धुवा
मलाई
पनि
चुरोट
पास
गर्न,
मुला
परबाट
को
आइराछ,
हेर
त
उहाँ
ओए,
भाग
मुला
भाग
यतै
आयो
तिरो
बुवा
हेर्न
बाउ
देखि
डराएर
थरर
कामिरा
उ
त्यहाँ
हेर्
तेरो
बाउलाई
खोइ,
खोइ
काँ
नेर?
यसको
बाउले
चुरोट
झिक्यो
fire
पनि
हानदिरा
ला,
मुला,
यसको
बाउले
पनि
चुरोट
तानदिरा
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
Police
पनि
चुरोटे,
driver
पनि
चुरोटे
पयो
भने
छोडिन्दैन
बच्चा
देखि
बुढोले
आधा
रातमा
उठिएको
चुरोट
तान्नलाई
Ready
थिएँ
म
त
चुरोट
fire
हान्नलाई
तर
कस्को
फेर
आयो
एक्कासी
सररर
डर
लाग्न
थाल्यो
मेरो
जिउ
काम्यो
थररर
रातको
बेला
परे
cops
को
फेला
भन्यो,
"गजडी,
खाते,
तँ
कस्तो
केटा?"
होइन,
होइन
सर
म
त
चुरोट
खान
आको
खाइसके
मैले
घर
तिर
जन
लाको
भन्दा
भन्दै
डन्ठेले
हात
हाल्यो
मेरो
खल्तीमा
आढा
रातमा
चुरोट
खान
उठ्नु
नै
गल्ती
भा
मर्ने
गरी
थर्कायो,
गला
मेरो
चड्कीयो
मेरो
पैसा
नि
लुत्यो
चाक
दुई-तिन
लठ्ठी
पड्कीयो
चुरोट
खाने
बेला
डन्ठे
काहाँ
बाट
आइदियो?
बाउको
एउता
pilot
पनि
खोसेर
खाइदियो
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
बिहान
पिनी
चुरोट,
बेल्का
पनि
चुरोट
बाटो
हिँड्दा
चुरोट,
चुरोटै-चुरोट
तँलाई
पनि
दिउला
नगर्
धेरै
चिन्ता
ला,
दश
रुपैयाँ
pilot
लिएर
आइजे
तिनटा
हाहा,
ल,
अ,
यो
चाहिँ
अब
चुरोट
खानेहरू
सबैलाई
नरिसाउनु
हल्का
मेरो
तर्फबाट
तुच्च
बेलाबेला
ह्या
सही
हो,
हाहाहा
1 Time And Space
2 Violin In Space (feat. Rammix)
3 Intro
4 Rat Park
5 Free Senses
6 Alternative
7 Churot
8 Monitoring System
9 Fire Ball
10 Looters
Внимание! Не стесняйтесь оставлять отзывы.