Ani Choying Drolma - Jiuna Ta Songtexte

Songtexte Jiuna Ta - Ani Choying Drolma




जिउन त जसरि पनि जिएकै छ हेर
म त मान्छे जिउछु जिउछु मान्छेनै भएर
दरिलो विश्वासले भोलि को आस गरेर
जिउछु म हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
के नगरौ यो भएन
यो भएन भन्ने कुरा
जत्तिकै होस् परिस्तिती
मेरो निम्ति खोप्ने छुरा
के नगरौ यो भएन
त्यो भएन भन्ने कुरा
जत्तिकै होस् परिस्तिती
मेरो निम्ति खोप्ने छुरा
बोलाऊछु बसन्तलाई
शीसीर मा उभिएर
जिउछु म हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
सम्हार जत्तिकै होस् संसार मर्दैन
मान्छु म मूल कुरा सृष्टि रोकिदैन
सम्हार जत्तिकै होस् संसार मर्दैन
मान्छु म मूल कुरा सृष्टि रोकिदैन
अन्धकारमा जिउछु म
सुर्यको आँखा लिएर
जिउछु म हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
जिउन त जसरि पनि जिएकै छ हेर
म त मान्छे जिउछु जिउछु मान्छेनै भएर
दरिलो विश्वासले भोलि को आस गरेर
जिउछु म हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर



Autor(en): Durgalal Shrestha


Ani Choying Drolma - Time
Album Time
Veröffentlichungsdatum
25-04-2008





Attention! Feel free to leave feedback.