Om Bikram Bista - Timro Ankhako Songtexte

Songtexte Timro Ankhako - Om Bikram Bista




तिम्रो आँखाको गहिराइमा डुब्न देऊ अब मलाई
तिम्रो छातीको ढुकढुकीमा चल्न देऊ अब मलाई
तिम्रो आँखाको सागरमा
तिम्रो अधरको मुस्कानमा
डुब्न देऊ, बस्न देऊ
डुब्न देऊ, बस्न देऊ
राख्ने छु मुटुमा
बाँध्ने छु अँगालोमा
तिम्रै मीठो प्रीत खोज्छु
तिम्रै लागि अब जिउँछु
तिम्रै मीठो प्रीत खोज्छु
तिम्रै लागि अब जिउँछु
ओ, मेरी मनकी प्रियसी
तिमी मेरो मुटुको ढुकढुकी
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
जीवनको गोरेटोमा तिम्रो साथ सधैँ नै खोज्छु
जीवनको गोरेटोमा तिम्रो साथ सधैँ नै खोज्छु
नजाऊ तिमी धेरै टाढा
बसिदेऊ मेरो मनमा
चाहने छु जीवनमा
हराउने छु तिमीमा
तिम्रै लागि गीत गाउँछु
तिमीलाई नै आफ्नो ठान्छु
तिम्रो लागि गीत गाउँछु
तिमीलाई नै आफ्नो ठान्छु
ओ, मेरी मनकी प्रियसी
तिमी मेरो मुटुको ढुकढुकी
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
तिम्रो आँखाको सागरमा
तिम्रो अधरको मुस्कानमा
डुब्न देऊ, बस्न देऊ
डुब्न देऊ, बस्न देऊ
चाहने छु जीवनमा
हराउने छु तिमीमा
तिम्रै लागि गीत गाउँछु
तिमीलाई नै आफ्नो ठान्छु
तिम्रै लागि गीत गाउँछु
तिमीलाई नै आफ्नो ठान्छु
ओ, मेरी प्रीतकी रानी
तिमी मेरो मुटुको ढुकढुकी
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)
(Woah-oh, yea-yeah)



Autor(en): Prabha Acharya, Sunam Bista



Attention! Feel free to leave feedback.