Songtexte

माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?

तिम्रो मुटु तिम्ले मलाई दिइसक्यौ, होइन र?

जनम-जनमको हाम्रो साथ तिमी भन्थ्यौ, होइन र?

फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
तिम्रो जीवन तिम्ले मलाई दिइसक्यौ, होइन र?

आँखाभरि आँसु बोकी बिदा हुन्थ्यौ, होइन र?
आँखाभरि आँसु बोकी बिदा हुन्थ्यौ, होइन र?
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
फेरि आज मलाई छोडी एक्लो बनाई बिलाइगयौ
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?

Autor(en): Sanjay Shrestha

Sanjay Shrestha - Generations
Album Generations
Veröffentlichungsdatum
12-06-2021

Attention! Feel free to leave feedback.
Wird geladen
Wird geladen