Songtexte Dashain Tihar - Sugam Pokharel
बर्षमा
दिनमा
लै-लै
हर्षका
दिन
यी
लै-लै
बर्षमा
दिनमा
लै-लै
हर्षका
दिन
यी
लै-लै
दशै
तिहार
चाढ
र
बाड
खुशीले
सारा
भर्यो
नि
संसार
आ-हा-हा-हा...
खुशीले
सारा
भर्यो
नि
संसार
अर्काको
देशमा
लै-लै
सम्झना
आको
नि
मैलाई
सयपत्रि
फूलेको
आँगन
रातो
अक्क्षता
जमरा
लगाई
यता
मेरो
आँशुको
धारा
उता
होलान्
रातै
ति
निधार
आ-हा-हा-हा...
उता
होलान्
रातै
ति
निधार
सुपारी
माला
यो
दाइलाई
बाटो
भरि
आँखा
ति
फैलाई
बस्दै
होली
मेरी
बहिनी
दाजु
आउने
दिनहरू
गन्दै
यसपाली
पक्कै
आउछु
म
बहिनी
सजौनलाई
आफ्नै
त्यो
संसार
आ-हा-हा-हा...
सजौनलाई
आफ्नै
त्यो
संसार
आ-हा-हा-हा...
खुशीले
सारा
भर्यो
नि
संसार
आ-हा-हा-हा...
उता
होलान्
रातै
ति
निधार

1 Shwyet Hansini
2 Dashain Aayo
3 Dashain Tihar
4 Shubha Dashain
5 Karnali
6 Kasari Samjhau
7 Malai Udna Deu (feat. Anzeliza Pokharel)
8 Badulki
9 Aakash Aaja Roirahechha
10 Jagau
11 Fateko Jutta
12 Jasle J Bhanepani
13 Aaudai
14 Holi
15 Kasari Bhanu Timilai
16 J J Bhanchau
17 Mayalu Sabun
18 Panchhi
19 Ratri Bus
Attention! Feel free to leave feedback.