Sugam Pokharel - Karnali Songtexte

Songtexte Karnali - Sugam Pokharel




आम पाक्या, अमिला पाक्या पारी बनैनाका
आम पाक्या, अमिला पाक्या पारी बनैनाका
कै खि भनी, क्या हुन्याहो कुरा मनैनाका
हो, हो-हो-हो, हो, हो-हो-हो
भान्छाको भात खाउँला तरकारी चाहिएला
भान्छाको भात खाउँला तरकारी चाहिएला
तम सित हास्न खेल्न कै महिना पाहिएला
काफल डाली भरी गया खान पाउन्या कैलै?
एउटै सुर्जे घाम ताप्छौँ भेट नाइ हुन्या कैलै?
काँधैमा बन्दुक राखी काँ जान्छौ दाई दर्नाली?
हे, काँधैमा बन्दुक राखी काँ जान्छौ दाई दर्नाली
आउना जाना पानी पिउँला नसुके कर्णाली
नसुके कर्णाली
हेर्दा राम्रो डडेलधुरा बाजुरा लै डोटी
हेर्दा राम्रो डडेलधुरा बाजुरा लै डोटी
भोक लाग्न्या निँद लाग्न्या लहनाले हो कि
हो, हो-हो-हो, हो, हो-हो-हो
साधु बिल्लो दुध, खान्छ चोर बिल्लो घीउ खान्छ
साधु बिल्लो दुध, खान्छ चोर बिल्लो घीउ खान्छ
पिरती भन्न सानु हैन, पिरतीले जिउ जान्छ
काफल डाली भरी गया खान पाउन्या कैलै?
एउटै सुर्जे घाम ताप्छौँ भेट नाइ हुन्या कैलै?
काँधैमा बन्दुक राखी काँ जान्छौ दाई दर्नाली?
हे, काँधैमा बन्दुक राखी काँ जान्छौ दाई दर्नाली
आउना जाना पानी पिउँला नसुके कर्णाली
नसुके कर्णाली
नसुके कर्णाली, नसुके कर्णाली
नसुके कर्णाली



Autor(en): Sugam Pokharel



Attention! Feel free to leave feedback.