Aastha - Garo Garoi Cha Lyrics

Lyrics Garo Garoi Cha - Aastha



मेरो यो अङ्गालोमा बाध्ने छैने तिमिलाई
सम्झना पनि अब रहने छैन कहिले
मेरो यो अङ्गालोमा बाध्ने छैने तिमिलाई
सम्झना पनि अब रहने छैन कहिले
धेरै कम्जोर सम्झेउकी कतै मलाई
सम्हाल बरु अब आफैलाई
तर गारै मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै मेरो मुतुलाई फेरि तिमिले पगाल्नलाई
एकचोटि खेलाइसकेउ मलाई
लाज लाग्नु पर्ने हो तिमिलाई
फेरि पनि खेलिहेर सरम हुनेछ आफैलाई
स्वार्थी रूप लियि फेरि किन तिमी
आउदैछौ मेरो सामु आज
तर गारै मेरो मनलाइ अब तिमिले जित्नलाई
तर गारै मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई
आँसु बोकि नजिक आएर
झुतो आभस दिने कोसिस नगर, नगर
तर गारै मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै मेरो मुतुलाई फेरि तिमिले पगाल्नलाई
तर गारै मेरो मनलाई अब तिमिले जित्नलाई
तर गारै मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई
तर गारै मेरो मनलाइ तिमिले जित्नलाई
तर गारै मेरो मुतुलाइ फेरि तिमिले पगाल्नलाई
गार्हो गार्हो गार्हो गार्हो
गार्हो गार्हो गार्हो
पत्थर भयेको मेरो मुतुलाई
पगाल्न तिमिलाइ गार्हो
गार्हो गार्हो गार्हो गार्हो
गार्हो गार्हो गार्हो
पत्थर भयेको मेरो मुतुलाई
पगाल्न तिमिलाइ गार्हो



Writer(s): Naren Limbu


Aastha - Aatma
Album Aatma
date of release
25-01-2016



Attention! Feel free to leave feedback.