Aastha - Parkhinchu Lyrics

Lyrics Parkhinchu - Aastha



जल्न मात्र यो भित्ताको चित्र सधै याद आउँछ
हाम्रो यो दुरिको तड्पाइमा तिमी मलाइ नसम्झ
उर्वसिला
ढुकढुकी मेरो बढिरहन्छ तिम्रो सम्झनामा माया
सारा यादहरु ह'रेक मुस्कान तिमिले दियौ, तिमिनै राख
अरु बद्लिन्छन, बद्लिन्न
सधै तिम्रो नाउ पुकार्छु
तिमिलाइ पर्खिन्छु
यो सानो संसारमा तिमी मेरो नजिक छैनौ, सहाराहिन बनायौ
मलाइ बुझायौ बिछोडको घाउ के हो भनी आज
अरु बद्लिन्छन, बद्लिन्न
सधै तिम्रो नाउ पुकार्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
पर्खिन्छु ती दिनहरु जनम जनम भरी
तिमिलाइ पर्खिन्छु



Writer(s): Naren Limbu


Aastha - Aatma
Album Aatma
date of release
25-01-2016



Attention! Feel free to leave feedback.