Anju Panta - Najar Bata Lyrics

Lyrics Najar Bata - Anju Panta



नजर बाट टाढा गए पनि
हो, नजर बाट टाढा गए पनि
मनबाट हटाउँ कसरी
सम्झनामा हरपल छाउँछौ तिमी
रुँदै रात कटाउँ कसरी
भैगो नसताउ यसरी
रुँदै रात कटाउँ कसरी
तिमीले पराइ ठानेउ पो भुल्न सकेउ सहजै
हो, तिमीले पराइ ठानेउ पो भुल्न सकेउ सहजै
मेरै भन्ने झिनो आशमा बाँचीराछु अझै
मेरै भन्ने झिनो आशमा बाँचीराछु अझै
झिनो आशमा बाँचु कसरी
भैगो अब नसताउ यसरी
तिमीलाई कति भुल्न चाहें, हुन्छौ आँखाभरि
हो, तिमीलाई कति भुल्न चाहें, हुन्छौ आँखाभरि
तिम्रै यादमा रुने यो मन खुसी बनाउँ कसो गरि
तिम्रै यादमा रुने यो मन खुसी बनाउँ कसो गरि
तिम्रो यादमा नरुँ कसरि
भैगो अब नसताउ यसरी
नजर बाट टाढा गए पनि
हो नजर बाट टाढा गए पनि
मन बाट हटाउँ कसरी
सम्झनामा हरपल छाउँछौ तिमी
रुँदै रात कटाउँ कसरी
भैगो नसताउ यसरी
रुँदै रात कटाउँ कसरी



Writer(s): Ramesh Raj Bhttarai


Anju Panta - Anju Panta Collection
Album Anju Panta Collection
date of release
15-03-2019




Attention! Feel free to leave feedback.