Anju Panta - Timi Khusi Lyrics

Lyrics Timi Khusi - Anju Panta



तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा लिन्छु
हो, तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा लिन्छु
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा लिन्छु
आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
हो, आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
ओत लाग्न हुन्छ तिमीलाई
बर्खा अनि खडेरीमा, बर्खा अनि खडेरीमा
तिमी आकाशमा उदाउ, जुन भनेर चिन्छु
तिमी आकाशमा उदाउ, जुन भनेर चिन्छु
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा लिन्छु
अरूसंग नजर
ठोकिनेछ तिमी बिना
हो, अरूसंग नजर
ठोकिनेछ तिमी बिना
यो मुटुको धड्कन पनि
रोकिनेछ तिमी बिना, रोकिनेछ तिमी बिना
तिम्रो साथ पाइज भने, चंगा छिने झैँ छिन्छु
तिम्रो साथ पाइज भने, चंगा छिने झैँ छिन्छु
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा लिन्छु




Anju Panta - Anju Panta Collection
Album Anju Panta Collection
date of release
15-03-2019




Attention! Feel free to leave feedback.