Aruna Lama - Badal Ko Bhagye Lyrics

Lyrics Badal Ko Bhagye - Aruna Lama



बादलको भाग्य यहि कि गर्जेर आँशु बगाउनु
मेरो भाग्य यहि कि
मेरो भाग्य यहि कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यहि कि
पाहाड होस या मधेस होस कतै पनि बादल हार्न सक्छ
पाहाड होस या मधेस होस कतै पनि बादल हार्न सक्छ
सगरको चिट्ठी पढेर सिम सिम पिर बर्साउन सक्छ
मेरो भाग्य यहि कि
मेरो भाग्य यहि कि लुकेर आँशु बगाउनु
बादलको भाग्य यहि कि
लहर पनि खस्नु अघि माथि माथि उठ्छ
लहर पनि खस्नु अघि माथि माथि उठ्छ
आकाश चिरे पछि मात्र बिजुली टुटेर खस्छ
मेरो भाग्य यहि कि
मेरो भाग्य यहि कि झुकेर आँशु बगाउनु
बादलको भाग्य यहि कि गर्जेर आँशु बगाउनु
मेरो भाग्य यहि कि
मेरो भाग्य यहि कि चुपचाप आँशु बगाउनु
बादलको भाग्य यहि कि




Aruna Lama - Aruna Antim Yaatra
Album Aruna Antim Yaatra
date of release
01-01-1998




Attention! Feel free to leave feedback.