Aruna Lama - Thahai Napai Lyrics

Lyrics Thahai Napai - Aruna Lama



थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई त्यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
सोध मान्छे, जिवन दुखेका कुराहरु
खोज मान्छे, जिवन भत्केका कुराहरु
सोध मान्छे, जिवन दुखेका कुराहरु
खोज मान्छे, जिवन भत्केका कुराहरु
बाँच्नै हो भने पनि बाँच्न पाउँ
हाँस्नै हो भने पनि हाँस्न पाउँ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
ज्वालामा जल्दा कोहि यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
सुन मान्छे, पनि तिमी जस्तै हुँ
बुझ मान्छे, सुन्यतामा मात्र किन रोउँ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरु मदेखि तर्सि भागिदिन्छन्
वसन्त मदेखि किन लुकेछ
थाहै नपाई यहाँ मेरो जिवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
घाम डुबेछ
घाम डुबेछ




Aruna Lama - Aruna Antim Yaatra
Album Aruna Antim Yaatra
date of release
01-01-1998




Attention! Feel free to leave feedback.