Lyrics Sabaile Bhanthe (Classical) - Aruna Lama
लहरे बर, घुमाउने चौतारी
लहरे बर, घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
वैरागीको मनलाई बरिलै
वैरागीको मन बरिलै
लहरे बर, घुमाउने चौतारी
आकाशको कालो बादल मन भरि छायो
आकाशको कालो बादल मन भरि छायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रुवायो
माइतीको आश, वनिबास, जिउको नाश बरिलै
माइतीको आश, वनिबास, जिउको नाश बरिलै
लहरे बर, घुमाउने चौतारी
Attention! Feel free to leave feedback.