Lyrics Jay Mahakali - Balen
जय
महाकाली
जय
महाकाली
जय
महाकाली
आयो
गोर्खाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
मुटु
भरी
आट
मेरो
रातो
रगत
उमाली
दाजुभाइ
साथ
मेरो
यो
पटक
चाहिँ
उचाली
ल्याउछु
शिर
थापेर
नेपाल
आमा
पुकारी
नबस्नु
है
रंगाउछु
तिमिलाइ
श्रृंगारी
यो
पाली
चाहिँ
घर
घरमा
हासो
खुसी
फुट्नेछ
हरियो
वनको
काठ
मेरो
जस्तो
आएनी
चुट्नेछ
नफुलोस
यो
सास
मेरो
चितुवा
झै
कुद्नेछ
विरुवा
झै
फुल्नेछ
यो
वसन्त
को
पालुवा
यो
पालो
मा
काल
टीका
महाकाली
को
आशिर्वाद
पारस
मणी
चम्किनेछ
देउ
केवल
हातमा
हात
नेपाल
आमा
जनता
र
हामि
सबैको
आत्मसात
देखेर
गोर्खाली
दुश्मन
लाई
पर्नेछ
हृदयघात
पुग्नेछौ
शिखर
मा
जुक्ती
हाली
सबलाइ
दिदै
मात
नौ
दुई
मिलेर
बिदेशी
माटो
चिरेर
भिरेर
काधमा
माया
आउनेछ
सान
लिएर
ज्यान
दिएर
भिड्नेछ
यसपाली
क्रान्ति
हेर
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
तराइ
जस्तो
छाती
मेरो
पहाड
शिर
टाकुरा
सगरमाथा
झै
चिसो
निधार
बलियो
छ
यो
पाखुरा
जस्तो
आए
नि
उम्किन्न
बैरी
सोची
फ्याकुम्ला
म
हिड्छु,
दौडिन्छु
रोक्नेको
घाँटी
न्याकुम्ला
म
भिड्छु,
छोड्दिन
थेग्नलाइ
यो
ज्यान
व्याकुल
छ
चिनिन्छु
हजारौ
मा
जित
विश्व
एक
ठाउ
राखुला
चिर्दिन्छु
जस्तो
नि
जाल,
बाल
सबै
माकुरा
आगो
बनी
पोल्नेछु
म
चिसो
पनि
बरफ
झै
बिश्व
झुकी
बोल्नेछ
हेर
नेपाल
रैछ
फरक
नै
अरुभन्दा
अनुपम
छ
मेरो
चाल
ढाल
पनि
नआइज
मेरो
सामु
खोक्रो
खोली
को
खाल
बनी
भुइचालो
झै
गर्जिनेछु
४६
को
साल
बनी
असारे
बनी
बर्सिन्छु
बाढी
ल्याउने
काल
बनी
मौका
मा
चौका,
छक्का
पनि
बबाल
छ
नि
एकताको
बल
मेरो
राष्ट्रिय
दण्ड
अखण्ड
नेपाली
यसपालि
ईतिहास
बन्दैछ
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
बिश्व
जित्छु
यसपाली
डराउदैन
यो
नेपाली
जय
महाकाली
आयो
गोर्खाली
हात
हातमा
राको
बाली
फैलिन्छ
यो
नेपाली
बिश्व
मा
झण्डा
फर्फराउने
छ
एकदिन
जय
नेपाल
Attention! Feel free to leave feedback.