Lyrics Marpha Ko Madira - Balen
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
बत्तिस
गुण
सम्पन्न
तिमी
सुन्दरता
कि
खानी
तारा
र
जुन
फिक्का
तिम्रो
सामु,
तिमी
रानी
बाजा
र
धुन
बज्छ
हिदा
म
तिम्रो
अगाडि
माला
झै
हुल
देख्छु
सधै
म
तिम्रो
पछाडी
दिवस
गाडी
मा
चढी,
रातो
सारी,
झ्याइ
पारी
लगौला
जीवन
को
खोला
मा
बगौला,
एक
आपस
लाई
सघाउला
मर्द
को
छोरो,
गहु
गोरो,
अरु
केटा
भगौडा
समाउन
मेरो
हात,
मायाको
मात
म
सधै
दिन्छु
रुवाइदिन
एक
रात,
सधैको
साथ
दुख
बिर्सिन्छौ
मीठो
शब्द
बोल,
मन
खोल
भित्र
के
दबाउछौ
झुठो
साथी
होला
नहोला,
मित्र
कहाँ
पाउछौ
छाती
मा
ट्याटु
छैन,
मुटु
मा
माया
गाढा
छ
साधा
छ,
मन
मा
बाधा
छ
किनकी
माया
आधा
भन
तिमी
मेरो
कृष्ण
अनि
तिम्रो
राधा
म
तिम्रो
माया
भए
पुग्छ
माग्दिन
म
भात
धरी
यति
धेरै
माया
दिन्छु
थाक्दिन
म
रात
भरी
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
Baby
my
last
wish
is
to
die
in
your
arms
And
a
last
kiss
and
today
am
on
crown
Sweety
the
fact
is
mah
heart
beats
on
your
level
Twenty-four
seven,
living
in
heaven,
giving
no
damn
To
the
haters,
you
are
my
perfect
Believing
in
four
letters,
like
the
prophet
Forgiving
all
the
matters
in
the
closet
deposit
Fear,
fate,
factor
for
my
family,
I'll
handle
it
A
million
love
can
change
a
hell
into
heavenly
place
Am
blessed
to
get
your
vibes
on
my
chest
Your
best
and
rest
of
all
on
the
list
of
guests,
live
your
taste
Am
in
a
love
no
need
of
mistress
I
will
be
there,
everywhere,
I
love
you
like
a
baby
care
Each
and
everyday
I
be
wishing
for
you
like
daily
prayer
Likely
be
my
wifey,
molecular
like
the
breathing
air
Priceless
is
you,
I
don't
wanna
be
a
billionaire
if
I
got
you
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
मेरो
मसक्क
मस्किने
मायालु
मार्फा
को
मदिरा
नियाल्दा
निहुरेको
नयन
नडुबाउ
नशाको
नदिमा
जिन्दगी
बाच्न
मन
लाग्छ
तिमी
साथ
भएपछी
हास्न
मन
लाग्छ
दुख
घात
भएपनी
नाच्न
मन
लाग्छ
ढुक्क
आट
भए
तिमी
दाज्न
मन
लाग्छ
फुल
र
पात
भए
सरी
सुर्यमुखी,
म
टुकि
तिम्रो
ढुकढुकी
बन्न
चाह्न्छु,
म
लुकि
लुकि
माया
लाउछु
पूकी
प्रशन्न
होउन,
दुखी
पीडा
फुकि
राखीदिन्छु
समय
रोकि
प्रेमिका,
म
मनु
तिमी
देविका
देखिन्न
मेरो
छाया,
बिना
तिमी
चल्दैन
यो
मेरो
जिबिका
हराउन
छ
तिमी
भित्र,
रमाउन
छ
तिमी
शीत
मुटुको
पानामा,
सपना
विपना
सजाउन
लेखाउन
जिवित
म
बोली
मा
माया
त्यो
खोली
मन
लायक
भो,
देखाउन
यो
ठाउँ
मा
पिडित
म
तिम्रो
आँखा
निकै
पवित्र
साचो
माया
बोल्न
सक्ने
साचो
लेख्ने
कवि
म
मनको
ताल्चा
खोल्न
सक्ने
फुकालिदेउ,
मन
का
सबै
निकालिदेउ
कुराहरु
बिगारिदेउ
मलाइ
आजै
बनुला
बहुला
बरु
Attention! Feel free to leave feedback.