Lyrics Flora Palpasa - Om Bikram Bista
चढाउँदै
छु
श्रद्धाका
फूलहरू
तिमीसम्म
आइपुगून्
भनेर
जलाउँदै
छु
सम्झनाका
दियोहरू
तिम्रै
लागि
उज्यालो
छरून्
भनेर
तिमीसम्म
आइपुगून्
भनेर
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
नछुट्टिने
बाचा
र
बन्धन
तोडी
मलाई
एक्लै
छोडी
कहाँ
गयौ?
सपनीमा
आएर
भन
मलाई
सपनीमा
आएर
भन
मलाई
मेरी
प्रियसी,
परी
कि
तारा
भयौ?
मेरी
प्रियसी,
परी
कि
तारा
भयौ?
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
जुन
संसारमा
तिमीले
बास
लियौ,
त्यहाँ
तिमी
सधैँ
खुशी
हुनू
चोला
फेरी
म
पनि
आउँला
त्यहीँ
चोला
फेरी
म
पनि
आउँला
त्यहीँ
धैर्य
गरी
पर्खेर
बसिरहनू
धैर्य
गरी
पर्खेर
बसिरहनू
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
ओ,
मेरी
प्रिया,
ओ,
मेरी
Flora
तिमीलाई
श्रद्धाञ्जली
1 Flora Palpasa
2 Bahra Bisee
3 Badnam
4 Garho Paryo
5 Sanjh Pare Pachhi
6 Aau Aau
7 Ma Thakit
8 Ful Tipda Pyari
9 Oh Shery
10 Mamauntama
Attention! Feel free to leave feedback.