Om Bikram Bista - Garho Paryo Lyrics

Lyrics Garho Paryo - Om Bikram Bista




गाह्रो पर्यो, लौन, जिउन
कसरी बाँचेँ आजसम्म?
चारैतिर मेरो अँध्यारो
भोक, प्यास, डर, चिन्ता
कसैलाई छैन होला मलाईभन्दा
यो जिन्दगानी बिरानो
गाह्रो पर्यो, लौन, जिउन
कसरी बाँचेँ आजसम्म?
चारैतिर मेरो अँध्यारो
यो क्षणिक व्यथा हैन
यो राम्ररी थाहै
यो गाउँखाने कथा हैन
यसले जोगी बनाउने
यो क्षणिक व्यथा हैन
यो राम्ररी थाहै
यो गाउँखाने कथा हैन
यसले जोगी बनाउने
सुस्तरी बाटो हिँड्नु
समयलाई साथ दिनु
आफूले जानेको कुरा यति
जीवनमा कोही छैन
आफन्तले मलाई पत्याउँदैन
यो जिउनु मलाई बेकार
गाह्रो पर्यो, लौन, जिउन
कसरी बाँचेँ आजसम्म?
चारैतिर मेरो अँध्यारो
आँसु खसेर मोती बन्छ
मोती खसे जिन्दगी
नाना थरी केही सोच्नु छैन
जे छ, त्यसैमा सन्तोषी
आँसु खसेर मोती बन्छ
मोती खसे जिन्दगी
नाना थरी केही सोच्नु छैन
जे छ, त्यसैमा सन्तोषी
आकाशका तारा गन्नु
अनावश्यक टोलाउनु
झस्की अनि हाँस्ने बानी मेरो
जानेले छोडी गयो
आज यस्तो मेरो हाल भयो
यो कथा मेरो अधूरै
गाह्रो पर्यो, लौन, जिउन
कसरी बाँचेँ आजसम्म?
चारैतिर मेरो अँध्यारो
भोक, प्यास, डर, चिन्ता
कसैलाई छैन होला मलाईभन्दा
यो जिन्दगानी बिरानो



Writer(s): Jems Pradhan



Attention! Feel free to leave feedback.