Om Bikram Bista - Haar Raat Mitha Sapna Lyrics

Lyrics Haar Raat Mitha Sapna - Om Bikram Bista




हर रात मीठा स्वप्नहरूमा प्रियसीको अँगालो थाप्छु
बिहान पारि क्षितिजसँगै एउटा नयाँ जीवन पाउँछु
हर रात मीठा स्वप्नहरूमा...
वासना होइनन् उनका हातहरू
मायाको कुनै एउटा कोश नै हो
वासना होइनन् उनका हातहरू
मायाको कुनै एउटा कोश नै हो
निरस, निराश रातहरू माझ
बेहोश कुनै एउटा तड्पन हो
हर रात मीठा स्वप्नहरूमा...
कसैले सोधे मेरो जीवनीलाई
उसैको आँखाहरूको भाका भन्छु
कसैले सोधे मेरो जीवनीलाई
उसैको आँखाहरूको भाका भन्छु
कसैले खोसे मेरो भाग्यलाई
उसैको निधार नै पैँचो लिन्छु
हर रात मीठा स्वप्नहरूमा प्रियसीको अँगालो थाप्छु
बिहान पारि क्षितिजसँगै एउटा नयाँ जीवन पाउँछु
हर रात मीठा स्वप्नहरूमा...



Writer(s): Kiran Thakuri, Prakash Gurung


Attention! Feel free to leave feedback.