Om Bikram Bista - Na Timile Lyrics

Lyrics Na Timile - Om Bikram Bista

तिमीले बुझ्यौ मैले बुझेँ
आँखाहरूको गहिराइमा डुब्न खोजेँ, डुब्न खोजेँ
मनका भावहरू अँगाल्न मैले खोजेँ, मैले खोजेँ
तिमीले बुझ्यौ मैले बुझेँ
नदीका दुई किनारा भई बगि नै रह्यौँ, बगि नै रह्यौँ

हरेक आँसुका थोपाहरू मोती झैँ सँगाल्न खोजेँ

ओठका हरेक मुस्कानहरू, ओठका हरेक मुस्कानहरू
फूल झैँ सजाउन खोजेँ
तिमीले बुझ्यौ मैले बुझेँ
नदीका दुई किनारा भई बगि नै रह्यौँ, बगि नै रह्यौँ
आँखाहरूको गहिराइमा डुब्न खोजेँ, डुब्न खोजेँ
जीवनभरि निभाउने बाचाहरू सम्झन खोजेँ
जीवनभरि निभाउने बाचाहरू सम्झन खोजेँ
दुःखसुखको भेलहरूमा, दुःखसुखको भेलहरूमा
स्थिरता ल्याउन खोजेँ
तिमीले बुझ्यौ मैले बुझेँ
नदीका दुई किनारा भई बगि नै रह्यौँ, बगि नै रह्यौँ
आँखाहरूको गहिराइमा डुब्न खोजेँ, डुब्न खोजेँ
मनका भावहरू अँगाल्न मैले खोजेँ, मैले खोजेँ
तिमीले बुझ्यौ मैले बुझेँ
नदीका दुई किनारा भई बगि नै रह्यौँ, बगि नै रह्यौँ

Writer(s): Rajani Chand, Sambhojit Baskota

Attention! Feel free to leave feedback.