Prasnasunya - Churaa Lyrics

Lyrics Churaa - Prasnasunya




बोकी झोला सपनाको
फर्कि आउने होकी हैन
नझार आँशु
त्यो रोदन आज यो मनमा
अटाउने होकी हैन
बाँचे फेरी भेट होला
तर फर्किने होकी
काठको बाकसैमा
स्वर्ग छोडी आएछु
कठै बाटो बिराएछु
दैलोमा बसि आमा
मलाई कुर्दै होलिन्
रातभरिको सपना
आँशुले पुर्दै होलिन्
बाबाले नजा भनेकै हो
तर साहूको मा चुरा
मनले मानेन
मनले मानेन
मनले मानेन



Writer(s): Asish Chamling




Attention! Feel free to leave feedback.