Shiva Pariyar - Nabheti Nabheti Lyrics

Lyrics Nabheti Nabheti - Shiva Pariyar




लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी, के त्यस्तो चिज तिमीले?
हो, बारी यो ठुलो दिलैको मेरो
रोप्यौ हे कान्छी, के त्यस्तो चिज तिमीले?
फक्रेँ नि मायाको डिलमा
फक्रेँ नि मायाको डिलमा, नभेटी-नभेटी
लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
मनै रैछ, मनै कान्छी
हान्यौ नि गोली, भुतुक्कै भएँ मै पनि
हो, मनै रैछ, मनै कान्छी
हान्यौ नि गोली, भुतुक्कै भएँ मै पनि
लाग्यो नि छर्रा नउठ्ने गरि
लाग्यो नि छर्रा नउठ्ने गरि, नभेटी-नभेटी
लगायौ माया, साट्यौ नि मुटु, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी
समुद्रै पारी जोड्यौ नि दिल, नभेटी-नभेटी



Writer(s): Shiva Pariyar, Shweta Mainali



Attention! Feel free to leave feedback.
//}