Shiva Pariyar - Pilayo Sathile Lyrics

Lyrics Pilayo Sathile - Shiva Pariyar

आ, पिउँदिन भन्दाभन्दै पिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले

पिएर नशा चढ्दा, के होसमा हुन्थ्यो कोही, के होसमा हुन्थ्यो कोही
पिएर नशा चढ्दा, के होसमा हुन्थ्यो कोही
पिएर नशा चढ्दा, के होसमा हुन्थ्यो कोही, के होसमा हुन्थ्यो कोही
बेहोसीमै पनि नजर मिलायो साथीले
बेहोसीमै पनि नजर मिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
दुई दिनको जिन्दगीमा मरेर लानु के छ?
दुई दिनको जिन्दगीमा मरेर लानु के छ?
दुई दिनको जिन्दगीमा मरेर लानु के छ? मरेर लानु के छ?
भन्दै तानेर सँगै नचायो साथीले
भन्दै तानेर सँगै नचायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
पिउँदिन भन्दाभन्दै पिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले
छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले

Writer(s): Neeharika Laxmi Shahi, Tara Prakash Limbu

Attention! Feel free to leave feedback.
//}