Shiva Pariyar - Galaiko Kothi Lyrics

Lyrics Galaiko Kothi - Shiva Pariyar



गालैको कोठि हेरे तीन चोटि)
(सुहाको चटक्कै)
(झिमझिम परेली मरे नि)
(मन खायो कटक्कै)
गालैको कोठि हेरे तीन चोटि)
(सुहाको चटक्कै)
(दाँते है ओखर दाँतैले फोर्ने
की फोरु लोहोरोले
जे सत्य कुरा बोली नै सक्यो
फेर्दैन छोरोले)
नजान भन्छु यो मनलाई त्यता
मान्दैन पटक्कै
गालैको कोठि हेरे तीन चोटि)
(सुहाको चटक्कै)
(हलो नि बलियो जुवा नि बलियो
सालैको काठैको
फल्ने नि धेरै मार्सि धान मिठो
त्यो बेसी खेतै को)
कान्छीको रुपमा देख्ने तर
मन छोयो चटक्कै
गालैको कोठि हेरे तीन चोटि)
(सुहाको चटक्कै)
(झिमझिम परेली मरे नि)
(मन खायो कटक्कै)
गालैको कोठि हेरे तीन चोटि)
(सुहाको चटक्कै)





Attention! Feel free to leave feedback.