Suresh Kumar - Har Raat Shirani Mero Lyrics

Lyrics Har Raat Shirani Mero - Suresh Kumar




हररात सिरानी मेरो आँसुले भिजेको हुन्छ
तिम्रो वेदनाले हरघडी सताउँदा
तिम्रो वेदनाले हरघडी सताउँदा मुटु मेरो जलेको हुन्छ
हररात सिरानी मेरो आँसुले भिजेको हुन्छ
दिन जसोतसो बिताइदिन्छु
हे-हे-हे, आ, हा-हा-हा-हा
दिन जसोतसो बिताइदिन्छु
सम्झना तिम्रो पन्साइदिन्छु
जति-जति साँझ ढल्दै जान्छ
जति-जति साँझ ढल्दै जान्छ, व्यथा अझै बल्झेको हुन्छ
हररात सिरानी मेरो आँसुले भिजेको हुन्छ
मन भुलाउन अनेक जुक्ति गर्छु
प-म, प-म, रे-म-रे-सा-नि
नि-सा-रे-म-प, सा, नि, प, म, रे, नि-सा
मन भुलाउन अनेक जुक्ति गर्छु
प्रायः हरेक रात पिएकै हुन्छु
जति-जति मात लाग्दै जान्छ
जति-जति मात लाग्दै जान्छ, व्यथा अझै बढेको हुन्छ
हररात सिरानी मेरो आँसुले भिजेको हुन्छ
तिम्रो वेदनाले हरघडी सताउँदा
तिम्रो वेदनाले हरघडी सताउँदा मुटु मेरो जलेको हुन्छ
हररात सिरानी मेरो आँसुले भिजेको हुन्छ



Writer(s): Suresh Kumar



Attention! Feel free to leave feedback.
//}