paroles de chanson Ma Ta Chup Chap - Aruna Lama
म
त
चुपचाप
बसेँ
मौनताले
बोलिदियो
म
त
चुपचाप
बसेँ
मौनताले
बोलिदियो
मनको
कुरा
मनमै
राखेँ
तर
मनले
खोलिदियो
म
त
चुपचाप
बसेँ
आधारत
हाँसिरहे
अन्तरले
रोइदियो
आधारत
हाँसिरहे
अन्तरले
रोइदियो
परेलीको
आँशु
पुछेँ
तरेलीमा
बाँकि
रह्यो
देखाउन
खोजे
खुशी
खुशीले
नै
पोलिदियो
अंग
सबै
मौन
थिए
रंगले
नै
बोलिदियो
म
त
चुपचाप
बसेँ
जति
जति
ढाँटु
भने
मुटुले
नै
कुटिदियो
जति
जति
ढाँटु
भने
मुटुले
नै
कुटिदियो
पहराको
छातीपारि
छहरा
झैँ
फुटिदियो
बिपनाको
एउटा
कुरा
सपनामा
अल्झिरह्यो
आफुले
त
भुल्न
खोजे
सम्झनाले
सम्झिरह्यो
म
त
चुपचाप
बसेँ
मौनताले
बोलिदियो
मनको
कुरा
मनमै
राखेँ
तर
मनले
खोलिदियो
म
त
चुपचाप
बसेँ
Attention! N'hésitez pas à laisser des commentaires.