Melina Rai - Nasodha Malai paroles de chanson

paroles de chanson Nasodha Malai - Melina Rai




नसोध मलाई आफ्नतहरू, नसोध मलाई आफ्नतहरू
मेरो सानो कथा छ, मेरो सानो कथा
खुशी छु कि दुखी, मेरो सानो व्याथा
मेरो सानो व्याथा
कसलाई दोष लाउनु यहाँ, आफ्नैले नबुझे पछि?
कसलाई दोष लाउनु यहाँ, आफ्नैले नबुझे पछि?
सम्बन्धमा कैचि लाग्यो, सम्बन्धमा कैचि लाग्यो
मेरो सानो कथा छ, मेरो सानो कथा
हजार सपना थिए मेरा, सकार नभई टुटी जादाँ
हजार सपना थिए मेरा, सकार नभई टुटी जादाँ
कोमल मुटु दुखि रहने, कोमल मुटु दुखि रहने
मेरो सानो कथा छ, मेरो सानो कथा
नसोध मलाई आफ्नतहरू, नसोध मलाई आफ्नतहरू
मेरो सानो कथा छ, मेरो सानो कथा
खुशी छु कि दुखी, मेरो सानो व्याथा
मेरो सानो कथा छ, मेरो सानो कथा



Writer(s): Latika Shrestha


Attention! N'hésitez pas à laisser des commentaires.