Narayan Gopal & Aasha Bhosle - Pahadko Maathi Maathi paroles de chanson

paroles de chanson Pahadko Maathi Maathi - Narayan Gopal & Aasha Bhosle




हा, हा, हा, हा, हा-हा-हा-हा-हा-हा
ए-है, ल-है, ल-है, ए-है, ल-है, ल-है
पहाडको माथि माथी
पहाडको माथि माथी घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर
पागल जस्तै उडि हिँड्ने, बादल हौ तिमी बादल हौ
बादल हो त्यो बादल हो
पहाडको माथि माथी घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर
पागल जस्तै उडि हिँड्ने, बादल हो त्यो बादल हो
बादल हौ तिमी बादल हौ
खुसी परे सावनको झरी हुने, दुखी भए हिउँदोको शीत बन्ने
खुसी परे सावनको झरी हुने, दुखी भए हिउँदोको शीत बन्ने
रिसउठे भेल भई बगाई लाने
पागल जस्तै उडि हिँड्ने, बादल हौ तिमी बादल हौ
बादल हो त्यो बादल हो
ए-है, ल-है, ल-है, ए-है, ल-है, ल-है
कहिलेकाँही घाम जुन लुकाइदिने
कहिले आफैँ पहाड बीच लुकी बस्ने
कहिलेकाँही घाम जुन लुकाइदिने
कहिले आफैँ पहाड बीच लुकी बस्ने
बिजुली भई कहिलेकाँही चम्किदिने
पागल जस्तै उडि हिँड्ने, बादल हौ तिमी बादल हौ
बादल हो त्यो बादल हो
पहाडको माथि माथी घुम्दै उडेर
आकाशको चारैतिर फैलिएर
पागल जस्तै उडि हिँड्ने, बादल हो त्यो बादल हो
बादल हौ तिमी बादल हौ
बादल हो त्यो बादल हो



Writer(s): Kusum Gajmer



Attention! N'hésitez pas à laisser des commentaires.