paroles de chanson Barha Barse Thito - Neetesh Jung Kunwar
कहाँ
गए
जिन्दगी
का
सुनौला
पल
लौन
बद्लियो
माहोल
दाजाई
मै
बुढो
भको
होकी
खाई
सोची
बस्छु
दिन
रातै
अचल
मध्यान्न
हुन्छ
घर
पुग्दा
सिरक
ओढ्दा
१२
नै
छुन्छ
घडीले
सबेरै
जान
पर्यो
काममा
मरी
गएनी
बुझ्दिनन्
धनकी
परीले
हो
याद
आउँछ
त्यो
भिजेको
माटोको
बास्ना
लुकामारी,
गुच्चा
अनि
रुमाल
लुकाई
गारो
छ
दिदि
ऐले
५ सेकेन्ड
हाँस्न
गाउँछु
है
गीत
मेरो
चित्त
दुखाई
सुन
म
पनि
थेँ
१२
वर्षे
ठिटो
सुक्को
जाने
तितौरा
नी
कति
मिठो
भरिपूर्ण
समय
खल्ती
भने
रित्तो
सकिए
ती
दिन,
हेर
कति
छिटो।
होहाे
आहै!
सडकमा
फुटबल
अनि
बागमतीमा
पौडी
धान्नै
कसो
मारिएन
गाँठे
याद
आउँछ
जब
मेरो
Math
मिस
लाई
मैले
कस्तो
crazily
मन
पराथेँ
G
बाट
Guitar,
मेरो
पहिलो
chord
नी
G
नै
G
मानै
अढ
के
सोल्टी,
लाज
छैन
मलाई
मिल्दै
र
बिछोडिदै
हुर्किएका
टोली
कहाँ
पुगे
होलान्
भनी
याद
गर्छु
सबलाई
सारै
एक्लो
छु
आज,
हल्का
पिउँदै
पनि
हम,
कोही
जिउन
देऊ
मलाई
एकछिन
अल्लारे
बनी
अह!
म
पनि
थेँ
१२
वर्षे
ठिटो
भुटी
माम
र
अचार
पनि
कति
मिठो
भरिपूर्ण
समय
खल्ती
भने
रित्तो
सकिए
ती
दिन,
हेर
कति
छिटो।
होहाे
तलब
गन्दा
गन्दै
बित्ने
भयो
मेरो
जुनी
हप्ता
नी
पुग्दैन
यहाँ
के
गर्ने
कुन्नि?
दिन
बित्यो
मोबाइलमा
तलमाथी
गर्दै
सड्कियो
घाँटी
अब
हाँस्ने
की
रुनी
लौन
म
पनि
थेँ
१२
वर्षे
ठिटो
भुटी
माम
र
अचार
पनि
कति
मिठो
भरिपूर्ण
समय
खल्ती
भने
रित्तो
सकिए
ती
दिन,
हेर
कति
छिटो।
होहाे
Attention! N'hésitez pas à laisser des commentaires.