paroles de chanson SapanaBhaiAankhama - Sadhana Sargam
सपना
भई
आँखामा
आउने
को
होला?
रहर
भई
मनमा
बस्ने
को
होला?
चोरी
लाने
म
देखि
मलाई
को
होला?
सपना
भई
आँखामा
आउने
को
होला?
रहर
भई
मनमा
बस्ने
को
होला?
चोरी
लाने
म
देखि
मलाई
को
होला?
पवन
सित
सररररर
उडेर
खोला
सित
सललललल
बगेर
पवन
सित
सररररर
उडेर
खोला
सित
सललललल
बगेर
काँहा-काँहा
उड्ने
मन
बाँधी
लाने
को
होला?
सपना
भई
आँखामा
आउने
को
होला?
रहर
भई
मनमा
बस्ने
को
होला?
चोरी
लाने
म
देखि
मलाई
को
होला?
गुराँस
फुल्ने
पहराहरूमा
बतास
भुल्ने
छहराहरूमा
गुराँस
फुल्ने
पहराहरूमा
बतास
भुल्ने
छहराहरूमा
डुली
रहने
यो
मन,
चोरि
लाने
को
होला?
सपना
भई
आँखामा
आउने
को
होला?
रहर
भई
मनमा
बस्ने
को
होला?
चोरी
लाने
म
देखि
मलाई
को
होला?
कोइलिको
कुहु-कुहु-कुहु
गीतमा
बिहानी
ल्याउने
झललललल
सितमा
कोइलिको
कुहु-कुहु-कुहु
गीतमा
बिहानी
ल्याउने
झललललल
सितमा
साँचेर
हाम्रो
मिलन,
राखी
दिने
को
होला?
सपना
भई
आँखामा
आउने
को
होला?
रहर
भई
मनमा
बस्ने
को
होला?
चोरी
लाने
म
देखि
मलाई
को
होला?
को
होला?
को
होला?
को
होला?
Attention! N'hésitez pas à laisser des commentaires.