paroles de chanson Nabheti Nabheti - Shiva Pariyar
लगायौ
माया,
साट्यौ
नि
मुटु,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
लगायौ
माया,
साट्यौ
नि
मुटु,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
बारी
यो
ठुलो
दिलैको
मेरो
रोप्यौ
हे
कान्छी,
के
त्यस्तो
चिज
तिमीले?
हो,
बारी
यो
ठुलो
दिलैको
मेरो
रोप्यौ
हे
कान्छी,
के
त्यस्तो
चिज
तिमीले?
फक्रेँ
नि
म
त
मायाको
डिलमा
फक्रेँ
नि
म
त
मायाको
डिलमा,
नभेटी-नभेटी
लगायौ
माया,
साट्यौ
नि
मुटु,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
मनै
त
रैछ,
मनै
ए
कान्छी
हान्यौ
नि
गोली,
भुतुक्कै
भएँ
मै
पनि
हो,
मनै
त
रैछ,
मनै
ए
कान्छी
हान्यौ
नि
गोली,
भुतुक्कै
भएँ
मै
पनि
लाग्यो
नि
छर्रा
नउठ्ने
गरि
लाग्यो
नि
छर्रा
नउठ्ने
गरि,
नभेटी-नभेटी
लगायौ
माया,
साट्यौ
नि
मुटु,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
समुद्रै
पारी
जोड्यौ
नि
दिल,
नभेटी-नभेटी
Attention! N'hésitez pas à laisser des commentaires.