Shiva Pariyar - Pagal Banayau paroles de chanson

paroles de chanson Pagal Banayau - Shiva Pariyar




पागल बनायौ प्रिय, यो दिल हरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
बसन्ती रङ्ग छरेर, छरेर छरेर छरेर
बसन्ती रङ्ग छरेर, जादू गरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
बसन्ती रङ्ग छरेर, छरेर छरेर छरेर
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
सम्हालेर आफूलाई जीवन चलाउँदै थेँ
सम्हालेर आफूलाई जीवन चलाउँदै थेँ
सम्हालेर आफूलाई जीवन चलाउँदै थेँ
सम्हालेर आफूलाई जीवन चलाउँदै थेँ
फेरि उस्तै बनायौ, फेरि उस्तै बनायौ
फेरि उस्तै बनायौ, फेरि उस्तै बनायौ
फेरि उस्तै बनायौ, टाढा सरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
तिम्रो लायक कहाँ थेँ? तै पनि मन परायौ
तिम्रो लायक कहाँ थेँ? तै पनि मन परायौ
तिम्रो लायक कहाँ थेँ? तै पनि मन परायौ
तिम्रो लायक कहाँ थेँ? तै पनि मन परायौ
हाँस्ने रुने बनायौ, हाँस्ने रुने बनायौ
हाँस्ने रुने बनायौ, हाँस्ने रुने बनायौ
हाँस्ने रुने बनायौ, आँखा तरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
तिम्रो माया पाउन सहन्छु पिर हजारौँ
तिम्रो माया पाउन सहन्छु पिर हजारौँ
तिम्रो माया पाउन सहन्छु पिर हजारौँ
तिम्रो माया पाउन सहन्छु पिर हजारौँ
भनुन् बरु सबैले, भनुन् बरु सबैले
भनुन् बरु सबैले, भनुन् बरु सबैले
भनुन् बरु सबैले, जिउँदै मरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल
पागल बनायौ प्रिय, यो दिल हरेर पागल



Writer(s): Keshav Acharya



Attention! N'hésitez pas à laisser des commentaires.
//}