paroles de chanson Birsi Deu - Suresh Kumar
बिर्सिदेऊ
मलाई
तिमी,
म
त
बिरानो
भइसकेँं
बिर्सिदेऊ
मलाई
तिमी,
म
त
बिरानो
भइसकेँ
तोडिदेऊ
अब
मायाको
बन्धन,
म
त
निष्ठुरी
भइसकेँ
बिर्सिदेऊ...
ला,
ला-ला-ला-ला-ला,
ला
ला-ला,
ला,
ला-ला,
ला,
ला-ला
तिमीले
पुजेका
देवता
यहाँ
आज
दानव
भइसके
तिमीले
पुजेका
देवता
यहाँ
आज
दानव
भइसके
तिमीले
चुमेका
ओठहरू
आज
शुष्क
भइसके
तोडिदेऊ
अब
मायाको
बन्धन,
म
त
निष्ठुरी
भइसकेँ
बिर्सिदेऊ...
ला,
ला-ला-ला-ला-ला,
ला
ला-ला,
ला,
ला-ला,
ला,
ला-ला
तिमीले
अर्पेका
फूलहरू
आज
सबै
ओइली
झरे
तिमीले
अर्पेका
फूलहरू
आज
सबै
ओइली
झरे
तिमीले
देखेका
सपनाहरू
आज
विलीन
भइसके
तोडिदेऊ
अब
मायाको
बन्धन,
म
त
निष्ठुरी
भइसकेँ
बिर्सिदेऊ...
ला,
ला-ला-ला-ला-ला,
ला
ला-ला,
ला,
ला-ला,
ला,
ला-ला
ला,
ला-ला-ला-ला-ला,
ला
ला-ला,
ला,
ला-ला,
ला,
ला-ला
ला,
ला-ला-ला-ला-ला,
ला
Attention! N'hésitez pas à laisser des commentaires.