Suresh Kumar - Kati Chhito paroles de chanson

paroles de chanson Kati Chhito - Suresh Kumar




कति छिटो बितेछन मिलनका पलहरु
कति छिटो बितेछन मिलनका पलहरु
छुटिने बेला भएछ, छुटिने बेला भएछ
मिठामिठा बात मात्रै आज गरौ भन्ने लाग्छ
मिठामिठा बात मात्रै आज गरौ भन्ने लाग्छ
भेटेपछि खै के हुन्छ हुन्छ
भेटेपछि खै के हुन्छ हुन्छ, ग्रह नमिले झैँ हुन्छ
I'm sorry it won't happen again
I'm sorry it won't happen again
कति छिटो बितेछन मिलनका पलहरु
कति छिटो बितेछन मिलनका पलहरु
छुटिने बेला भएछ, छुटिने बेला भएछ
सधै दुख्छन यसै गरि बिदायिमा दुई मुटुहरु
सधै दुख्छन यसै गरि बिदायिमा दुई मुटुहरु
अधुरै हुन्छन कताकता
अधुरै हुन्छन कताकता मनका थुप्रै बातहरु
I'm going, see you again
I'm going, see you again
कति छिटो बितेछन मिलनका पलहरु
कति छिटो बितेछन मिलनका पलहरु
छुटिने बेला भएछ, छुटिने बेला भएछ
छुटिने बेला भएछ, छुटिने बेला भएछ
छुटिने बेला भएछ, छुटिने बेला भएछ
छुटिने बेला भएछ, छुटिने बेला भएछ



Writer(s): Suresh Kumar


Attention! N'hésitez pas à laisser des commentaires.