paroles de chanson

हजार चोटी
हजार चोटी भन्छु तिमीलाई, मेरो माया चोखो
हजार चोटी भन्छु तिमीलाई, मेरो माया चोखो
बिश्वास गर चाहे नगर मत येही हुन्छु, मेरो माया चोखो
हजार चोटी
सुनिहेर मेरो ढुक्ढुकिमा केवल तिम्रै नाम सुन्ने छौ
सुनिहेर मेरो ढुक्ढुकिमा केवल तिम्रै नाम सुन्ने छौ
डुबीहेर मेरा नयनमा केवल तिम्रै प्रतिबिम्ब पाउने छौ
डुबीहेर मेरा नयनमा केवल तिम्रै प्रतिबिम्ब पाउने छौ
हजार चोटी
हुनसक्छ भने मेरो सपना सकार, तिम्रै हातमा जीवन राख्ने छु
हुनसक्छ भने मेरो सपना सकार, तिम्रै हातमा जीवन राख्ने छु
येदि हुन् भने येदि हुन्न भने पनि कसम
तिम्रै यादहरुमा जीवन काट्ने छु
हजार चोटी भन्छु तिमीलाई मेरो माया चोखो
हजार चोटी भन्छु तिमीलाई मेरो माया चोखो
बिश्वास गर चाहे नगर, बिश्वास गर चाहे नगर
मत येही हुन्छु, मेरो माया चोखो
हजार चोटी भन्छु तिमीलाई मेरो माया चोखो

Writer(s): Suresh Kumar

Attention! N'hésitez pas à laisser des commentaires.
Chargement
Chargement