paroles de chanson




११ बर्ष हुदा सङ्घर्स गर्न थाल्यो
Rap को बाटो निरन्तर पाईला चाल्यो
Eminem जस्तो बन्न
लामो कपाल खौरि फाल्यो
Hiphop dress अनि घाटि सिक्रि हाल्यो
Vten भनी, आफुलाई Rap हान्ने फुच्चे
बाल दिएन,
दुखी मलाई कसैले बुझेन
दुख पोख्न खोज्छु, गै दिन्थ्यो कुल्चेर
अती भयो अब, हान्नु पर्ला थुतेर
आज शब्दले गर्दा मेरो आत्मा भड़िकयो
धेरै बोल्नु थियो,तर मेरो घाटिमै अड्कीयो
दियो मलाई घाउचोट
दुखि सक्यो टाउको
गीत रेकडि गर्नलाई पैसा चोरे बाउको
अ, सोचको खाल्टो मेरो एकदमै गहिरो
कहिले काहीं जान्छ दिमाखमा पहिरो
अती भयो वाक्क दिक्क
धेरै सहियो मलाई
मुख छाड्ने मु* पाखे तै हो
जे सुकै भन अनि जा मलाई थुकेर
सिर ठाडो पार्न सिक्या छु, हिन्दिन झुकेर
लुकेर बस्दिन दौडिन्छु उठेर
मुटु छिया पार्दिन्छु मेरों शब्दले जुटेर
तलाई इज्जत पच्दैन,खाएर आईज पाचक
दुखी माया गर्छु, स्वार्थीलाई हुन्छु घातक
मलाई मन पर्दैन Swag
नदेखा धेरै नाटक
लुते भए पनि गिर्दिमा धेरै तागत
Hiphop को Top मा फोकटमा कसैले लैजादैन
जान सक्दिन माथि किनकि मसगँ पैसा छैन
एस्तो पारा देख्दा हराउछ जोस होस
यहा नीर famous हुन पैसा अनि चाहिन्छ Source force
किनकि मेरो बाउ कुनै पार्टिको नेता हैन
यिनै गन्तब्यमा अहिले सम्म लक्ष्य भेट्या छैन
हार् खादिन म, सिर निहुर्याई जादिन
शब्दले पेट भर्यो,आइसक्यो मेरो घाटि सम्म
यहा हास्नलाई एक पल्ट रुनै पर्छ
भन्छ सबैले ठिस् Rapper बन्न पागल हुनै पर्छ
यस्तो Rapper को जिन्दगी, केटिले छोड्दिन्छ
तातो छारो सगँ सम्बन्ध जोड्दिन्छ
भेट्टाए केटि Simple देखि Punky सम्म
Laure को जस्तै मेरो पनि नौटङकि छम्मा
मनमा भाको कुराहरु सबै सुनाउछु
भयो केटिलाई छाड़िदम, कुरा अन्तै घुमाउछु
बलियो छु म, दिमाग सोच बाट
सक्छस् भने ऑइज मेरो शब्दलाई रोक जाठ्ठा
तामाङ को बच्चा ह, घिसिङ हो थर
मेरो रिस देखिस् भनेँ तेरो निस्किन्छ डर
I'm not a fckin' Ganster
तैपनि आट रनक्क सनक्क दिमाग तेसै तात्छ
मलाई बाल, त्यहि श्वम्भुमा आर्यघाट
झोक् चल्यो भने, यो मु* भोटेले मान्छे काट्छ
हा, Mf




VTEN & Leugain Beatzz - Time And Space
Album Time And Space
date de sortie
25-01-2019



Attention! N'hésitez pas à laisser des commentaires.
Chargement
Chargement