Текст песни Lahare Bara Ghumaune Chaut (Classical) - Aruna Lama
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                बह 
                                                पोख्ने 
                                                ठाउँ 
                                                छैन
 
                                    
                                
                                                मन 
                                                बुझाउने 
                                                गाउँ 
                                                छैन
 
                                    
                                
                                                बह 
                                                पोख्ने 
                                                ठाउँ 
                                                छैन
 
                                    
                                
                                                मन 
                                                बुझाउने 
                                                गाउँ 
                                                छैन
 
                                    
                                
                                                वैरागीको 
                                                मनलाई 
                                                बरिलै
 
                                    
                                
                                                वैरागीको 
                                                मन 
                                                बरिलै
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                आकाशको 
                                                कालो 
                                                बादल 
                                                मन 
                                                भरि 
                                                छायो
 
                                    
                                
                                                आकाशको 
                                                कालो 
                                                बादल 
                                                मन 
                                                भरि 
                                                छायो
 
                                    
                                
                                                हाँस्ने 
                                                खेल्ने 
                                                उमेरलाई 
                                                केले 
                                                हो 
                                                रुवायो
 
                                    
                                
                                                हाँस्ने 
                                                खेल्ने 
                                                उमेरलाई 
                                                केले 
                                                हो 
                                                रुवायो
 
                                    
                                
                                                माइतीको 
                                                आस, 
                                                वनिबास, 
                                                जिउको 
                                                नाश 
                                                बरिलै
 
                                    
                                
                                                माइतीको 
                                                आस, 
                                                वनिबास, 
                                                जिउको 
                                                नाश 
                                                बरिलै
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                डाँडामाथि 
                                                झुल्के 
                                                घाम, 
                                                आँखामा 
                                                    छ 
                                                रात
 
                                    
                                
                                                डाँडामाथि 
                                                झुल्के 
                                                घाम, 
                                                आँखामा 
                                                    छ 
                                                रात
 
                                    
                                
                                                आफन्तको 
                                                भिँड 
                                                बिच 
                                                कोहि 
                                                छैन 
                                                साथ
 
                                    
                                
                                                आफन्तको 
                                                भिँड 
                                                बिच 
                                                कोहि 
                                                छैन 
                                                साथ
 
                                    
                                
                                                कहाँ 
                                                हो 
                                                मेरो 
                                                गाउँ, 
                                                कुन 
                                                हो 
                                                ठाउँ, 
                                                केहो 
                                                नाउँ 
                                                बरिलै
 
                                    
                                
                                                कहाँ 
                                                हो 
                                                मेरो 
                                                गाउँ, 
                                                कुन 
                                                हो 
                                                ठाउँ, 
                                                केहो 
                                                नाउँ 
                                                बरिलै
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                                                बह 
                                                पोख्ने 
                                                ठाउँ 
                                                छैन
 
                                    
                                
                                                मन 
                                                बुझाउने 
                                                गाउँ 
                                                छैन
 
                                    
                                
                                                बह 
                                                पोख्ने 
                                                ठाउँ 
                                                छैन
 
                                    
                                
                                                मन 
                                                बुझाउने 
                                                गाउँ 
                                                छैन
 
                                    
                                
                                                वैरागीको 
                                                मनलाई 
                                                बरिलै
 
                                    
                                
                                                वैरागीको 
                                                मन 
                                                बरिलै
 
                                    
                                
                                                लहरे 
                                                बर, 
                                                घुमाउने 
                                                चौतारी
 
                                    
                                
                            1 Bhettinu Chhuttinu (Classical)
2 Chautarima Basera (Classical)
3 Eaklai Basda (Classical)
4 Karmako Rekha (Classical)
5 Lahare Bara Ghumaune Chaut (Classical)
6 Ma Aankha Ma Rakhine (Classical)
7 Phoollai Sodhe (Classical)
8 Pohar Saal Khushi Fatda (Classical)
9 Sabaile Bhanthe (Classical)
10 Uudas Mero Jeewan (Classical)
11 Uudi Jau Bhane (Classical)
Внимание! Не стесняйтесь оставлять отзывы.