Bimala Rai, Prakash Shrestha, Kumar Basnet & Sukmit Gurung - Dekhe Pachhi текст песни

Текст песни Dekhe Pachhi - Prakash Shrestha , Bimala Rai




देखेपछि माया नि लाग्ने, छेकु भन्दा भाग्ने
देखेपछि माया नि लाग्ने, छेकु भन्दा भाग्ने
आफन्तमै किन हो यस्तो चाल नि लैलै हो
आफन्तमै किन हो यस्तो चाल नि लैलै हो
लाऊ माया लाउन गाह्रो फुकाउन झन् गाह्रो
लाऊ मामा लाउन गाह्रो फुकाउन झन् गाह्रो
के गर्नु मेरो यस्तै हाल नि लैलै हो
के गर्नु मेरो यस्तै हाल नि लैलै हो
खोली भन्दा नदी ठूलो नदी भन्दा सागर
खोली भन्दा नदी ठूलो नदी भन्दा सागर
त्यो भन्दा नि आकाश ठूलो हुन्छ नि लैलै हो
त्यो भन्दा नि आकाश ठूलो हुन्छ नि लैलै हो
जिन्दगीको घामछायाँ तिम्रो हाम्रो चोखो माया
जिन्दगीको घामछायाँ तिम्रो हाम्रो चोखो माया
हामीलाई त्यही ठूलो हुन्छ लैलै हो
हामीलाई त्यही ठूलो हुन्छ लैलै हो
हाँसौल बोलौला पनि नाचौला तर
हाँसौल बोलौला पनि नाचौला तर
माया दिउँला नि अर्को साल नि लैलै हो
माया दिउँला नि अर्को साल नि लैलै हो
चाँदी भन्दा गिनी राम्रो गिनी भन्दा सुन
चाँदी भन्दा गिनी राम्रो गिनी भन्दा सुन
सुन भन्दा राम्रो हिरामोती लैलै हो
सुन भन्दा राम्रो हिरामोती लैलै हो
त्यो भन्दा नि राम्रो लाग्छ, दुनु हात ठूलो हुने
त्यो भन्दा नि राम्रो लाग्छ, दुनु हात ठूलो हुने
पौरखीको बर जस्तो छाती लैलै हो
पौरखीको बर जस्तो छाती लैलै हो
गाउ सँगै भाका नि मिल्छ भाका मिले मन
गाउ सँगै भाका नि मिल्छ भाका मिले मन
मन मिले घरबार पनि मिल्छ नि लैलै हो
मन मिले घरबार पनि मिल्छ नि लैलै हो
मन मिले घरबार पनि मिल्छ नि लैलै हो
मन मिले घरबार पनि मिल्छ नि लैलै हो
मन मिले घरबार पनि मिल्छ नि लैलै हो
मन मिले घरबार पनि मिल्छ नि लैलै हो




Внимание! Не стесняйтесь оставлять отзывы.