Текст песни




च्याङ्बा, होइ, च्याङ्बा
सुन-सुन, होइ, च्याङ्बा
च्याङ्बा, होइ, च्याङ्बा
सुन-सुन, होइ, च्याङ्बा
डेम्फुले आज क्या भन्छ?
धुम्, पाक धुम्-धुम्, पाक धुम्-धुम्, पाक धुम्-धुम्
मैच्याङ, होइ, मैच्याङ
सुन-सुन, होइ, मैच्याङ
डेम्फुले आज क्या भन्छ?
जाम्, कता जाम्? जाम्, कता जाम्? जाम्, कता जाम्?
जाम्-जाम्
ढुङ्ग्रीमा राम्रो क्या भन्थेँ?
नाक-मुख राम्रो कान्छीको
सिन्धुली टीका क्या भन्थेँ?
कान्छीको निधार झन् राम्रो
गुन्यूमा चोलो क्या राम्रो, गुन्यूमा चोलो (होला र?)
कान्छीको जिउ झन् राम्रो, कान्छीको जिउ
तिमी हामी मिलेर हिँडे, तिमी हामी
दुनियाँले देख्दा नि झन् राम्रो
दुनियाँले देख्दा नि झन् राम्रो
च्याङ्बा, होइ, च्याङ्बा
सुन-सुन, होइ, च्याङ्बा
डेम्फुले आज क्या भन्छ?
धुम्, पाक धुम्-धुम्, पाक धुम्-धुम्, पाक धुम्-धुम्
स्वयम्भूथानको कुलदेवता
तलेजुथानको मूलदेवता (लास्सो)
आमाको छोरी एउटा
बाबुको छोरा तँ एउटा (लास्सो)
ज्यान गए तँलाई छोड्दैन, ज्यान गए तँलाई (च्यास्सो)
राखेको वचन तोड्दैन, राखेको वचन (च्यास्सो)
तँलाई हाम्रा छोराको, तँलाई हाम्रो (हैन, यल्ले के भन्छ?)
आप्पा नबनाई छोड्दैन
आप्पा नबनाई छोड्दैन
मैच्याङ, होइ, मैच्याङ
च्याङ्बा, होइ, च्याङ्बा
हे, मैच्याङ, होइ, मैच्याङ
च्याङ्बा, होइ, च्याङ्बा
डेम्फुले आज क्या भन्छ?
जाम्, कता जाम्? जाम्, कता जाम्?
जाम्-जाम्, जाम्-जाम्, जाम्-जाम्, जाम्-जाम्



Авторы: Gopal Yonjan


Gopal Yonjan & Gyanu Rana - Chyangba Ho Chyangba
Альбом Chyangba Ho Chyangba
дата релиза
01-01-2004



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка