Melina Rai - Harek Sajh текст песни

Текст песни Harek Sajh - Melina Rai




हरेक साँझ तिम्रो याद
हरेक साँझ तिम्रो याद
अँध्यरीको जून बनेर आउछ
अँध्यरीको जून बनेर आउछ
रातमा तिमीलाई देख्ने सपनीले, हो (हो)
रातमा तिमीलाई देख्ने सपनीले
त्यही उज्यालो पाउछ, त्यही उज्यालो पाउछ
तिमी जस्तै निष्ठुरी बन्न सकिन
दिनरात तड्पिन्छु किन तिम्रो सम्झनामा, तिम्रो सम्झनामा?
दिनरात तड्पिन्छु किन तिम्रो सम्झनामा, तिम्रो सम्झनामा?
हरेक साँझ तिम्रो याद
थाहा थियो मलाई पहिलै देखी
थाहा थियो मलाई पहिलै देखी तिमीबाट धोका खादैछु
तिमीबाट धोका खादैछु
हो, थाहा थियो मलाई पहिलै देखी तिमीबाट धोका खादैछु
तिमीबाट धोका खादैछु
ढुक्क भय हुन्छ, प्रिय, हो-हो, ढुक्क भय हुन्छ प्रिय
तिम्रो जीवन देखी टाढा-टाढा जादैछु
तिम्रो जीवन देखी टाढा-टाढा जादैछु
तिम्रो जीवन देखी टाढा-टाढा जादैछु
हरेक साँझ तिम्रो याद
तिम्रो निम्ति आँशु झर्ने
तिम्रो निम्ति आँशु झर्ने थिए हाँस्न पायौ
थिए हाँस्न पायौ
हो, तिम्रो निम्ति आँशु झर्ने थिए हाँस्न पायौ
थिए हाँस्न पायौ
बिना कारण मलाई धोको
ओ-हो, बिना कारण मलाई धोको दिई अन्तै तिम्ले माया किन लायौ?
दिई अन्तै तिम्ले माया किन लायौ
हो, दिई अन्तै तिम्ले माया किन लायौ
हरेक साँझ तिम्रो याद



Авторы: Baburam Bohora


Внимание! Не стесняйтесь оставлять отзывы.