Текст песни Aja Feri - Om Bikram Bista
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                ओछ्यानमै 
                                                पल्टिरहेँ, 
                                                एक 
                                                रती 
                                                नीद 
                                                परेन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                भेट्न 
                                                गाको 
                                                तिमीलाई 
                                                तर 
                                                खास 
                                                कुरा 
                                                गर्नै 
                                                सकिन
 
                                    
                                
                                                केही 
                                                भन्छु 
                                                भन्दै 
                                                थिएँ, 
                                                कुराको 
                                                प्रसङ्ग 
                                                मिलेन
 
                                    
                                
                                                भावनाको 
                                                कुरै 
                                                बिर्सेँ, 
                                                मनभित्र 
                                                धैर्य 
                                                भएन
 
                                    
                                
                                                हिजोअस्ति 
                                                भेटेँ, 
                                                बोलेँ, 
                                                आज 
                                                अझै 
                                                चित्त 
                                                बुझेन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                धेरै 
                                                पहिले 
                                                देखेथेँ 
                                                तिमीलाई 
                                                तर 
                                                त्यस्तो 
                                                केही 
                                                थिएन
 
                                    
                                
                                                हेराहेरै 
                                                मात्रै 
                                                थियो, 
                                                बोलचाल 
                                                केही 
                                                थिएन
 
                                    
                                
                                                पहिले 
                                                जस्तै 
                                                भए 
                                                हुन्थ्यो 
                                                तर 
                                                अब 
                                                मन 
                                                मान्दैन
 
                                    
                                
                                                हिजोअस्ति 
                                                भेटेँ, 
                                                बोलेँ, 
                                                आज 
                                                अझै 
                                                चित्त 
                                                बुझेन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                ओछ्यानमै 
                                                पल्टिरहेँ, 
                                                एक 
                                                रती 
                                                नीद 
                                                परेन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                                                आज 
                                                फेरि 
                                                दिन 
                                                बित्यो, 
                                                रात 
                                                काट्न 
                                                सकिएन
 
                                    
                                
                            1 Soaltini
2 Oh Maria
3 Ko Ho Tyo (Remake)
4 Jhutho Avinaya
5 Chithi Yeota
6 Timro Ankhako
7 Nachu Nachu
8 Na Timile
9 Millenium
10 Aja Feri
Внимание! Не стесняйтесь оставлять отзывы.