Om Bikram Bista - Nachu Nachu текст песни

Текст песни Nachu Nachu - Om Bikram Bista




नाचूँनाचूँ लाग्यो, झुमूँझुमूँ लाग्यो
तिम्रो त्यो एकै नजरले
ढुकढुकी बढ्यो, मनमा आँधी चल्यो
तिम्रो त्यो मीठो मुस्कानले
तिम्रो त्यो एकै नजरले
नाचूँनाचूँ लाग्यो, झुमूँझुमूँ लाग्यो
तिम्रो त्यो एकै नजरले
हे, ढुकढुकी बढ्यो, मनमा आँधी चल्यो
तिम्रो त्यो मीठो मुस्कानले
तिम्रो त्यो एकै नजरले
तिम्रो-मेरो दिल मिल्यो
मनभित्र मीठो फूल फुल्यो
तिम्रो-मेरो दिल मिल्यो
मनभित्र मीठो फूल फुल्यो
तिमी बाहेक सोच्नेछैन जीवनको सहारा
नाचूँनाचूँ लाग्यो, झुमूँझुमूँ लाग्यो
तिम्रो त्यो एकै नजरले
हे, ढुकढुकी बढ्यो, मनमा आँधी चल्यो
तिम्रो त्यो मीठो मुस्कानले
तिम्रो त्यो एकै नजरले
तिमी मेरो चाहना
बाँच्ने मेरो बहाना
तिमी मेरो चाहना
बाँच्ने मेरो बहाना
मीठोमीठो लाग्न थाल्यो तिम्रो आभार
नाचूँनाचूँ लाग्यो, झुमूँझुमूँ लाग्यो
तिम्रो त्यो एकै नजरले
हे, ढुकढुकी बढ्यो, मनमा आँधी चल्यो
तिम्रो त्यो मीठो मुस्कानले
तिम्रो त्यो एकै नजरले
तिम्रो त्यो मीठो मुस्कानले
तिम्रो त्यो एकै नजरले
तिम्रो त्यो मीठो मुस्कानले



Авторы: Om Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.