Om Bikram Bista - Oh Maria текст песни

Текст песни Oh Maria - Om Bikram Bista




Oh Maria, I really wanna see ya
Oh Maria, my Maria
तिमीलाई छोई बहने हावा हुन पाए हुन्थ्यो
झरनाको पानी भएर तिमीलाई छुन पाए हुन्थ्यो
तिमीलाई खोज्दै आउने तारा हुन पाए हुन्थ्यो
फूलको वर्षा भएर तिमीलाई धुन पाए हुन्थ्यो
Oh Maria, oh Lolita, oh, oh Flora
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो
तिम्रो त्यो शिरको सुनगाभाको फूल
तिमीले लाएको मोतीको माला
भएर झुल्न पाऊँ, भएर खुल्न पाऊँ
Oh Maria, oh Lolita, oh, oh Flora
तिमीले गाएको मायाको त्यो गीत
तिमीले चुमेको फूलको थुँगा
रङ्गिन हुन पाऊँ, सङ्गीत हुन पाऊँ
Oh Maria, oh Lolita, oh, oh Flora (¡Arriba!)
Uno, dos, dos, tres, uno, tres (¡Arriba!)
Uno
तिमीलाई छोई बहने हावा हुन पाए हुन्थ्यो
झरनाको पानी भएर तिमीलाई छुन पाए हुन्थ्यो
Oh Maria, oh Lolita, oh, oh Flora
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो
तिमीलाई बोलाउने त्यो आँखाको भाका हुन पाए हुन्थ्यो
मायाको नशा पिएर सधैँ झुम्न पाए हुन्थ्यो



Авторы: Ramesh Dahal



Внимание! Не стесняйтесь оставлять отзывы.