Om Bikram Bista - Bhujisake Uniharuka текст песни

Текст песни Bhujisake Uniharuka - Om Bikram Bista




बुझिसकेँ उनीहरूका सबैसबै रहस्यले छोपिएका रहरहरू
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
बुझिसकेँ उनीहरूका सबैसबै...
देखिसकेँ उनीहरूका सुस्तसुस्त बेइमानीका चालहरू
देखिसकेँ उनीहरूका सुस्तसुस्त बेइमानीका चालहरू
सिमाना नागिरहेका दुई-चार पाइलाहरू
दुई-चार पाइलाहरू
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
बुझिसकेँ उनीहरूका सबैसबै...
खुलिसके उनीहरूका सारासारा सरम पचेका नाटकहरू
खुलिसके उनीहरूका सारासारा सरम पचेका नाटकहरू
यो छातीले सहनै नसक्ने बदनाम प्रीतका अभिनयहरू
बदनाम प्रीतका अभिनयहरू
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
मैले सुन्नै नहुने, तिमीले भन्नै नसक्ने
बुझिसकेँ उनीहरूका सबैसबै रहस्यले छोपिएका रहरहरू
रहरहरू, रहरहरू
रहरहरू, रहरहरू



Авторы: Om Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.