Om Bikram Bista - Dekhe Sapana текст песни

Текст песни Dekhe Sapana - Om Bikram Bista




देखेँ सपना मीठामीठा
मेरी माया गोधूलिमा सजेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
देखेँ सपना मीठामीठा
मेरी माया गोधूलिमा सजेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
देखेँ सपना मीठामीठा
उनको सुन्दर आवाजसँगै उनी गाउँछिन्
उनको सुन्दर आवाजसँगै उनी गाउँछिन्
माया मेरो बहार ल्याउँदै प्रीतका धेरै फूलहरू टिप्छिन्
काँडा पन्छाउँदै फूलहरू टिप्छिन्
देखेँ सपना मीठामीठा
मेरी माया गोधूलिमा सजेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
देखेँ सपना मीठामीठा
जूनको शीतल किरणसँगै ओर्ली झर्छिन्
जूनको शीतल किरणसँगै ओर्ली झर्छिन्
माया मेरो अधर चुम्दै प्रीतका धेरै फूलहरू टिप्छिन्
काँडा पन्छाउँदै फूलहरू टिप्छिन्
देखेँ सपना मीठामीठा
मेरी माया गोधूलिमा सजेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
सर्माएर लजाउँदै घुम्टोभित्र लुकेकी
देखेँ सपना मीठामीठा



Авторы: Om Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.