Текст песни Garho Paryo - Om Bikram Bista
गाह्रो
पर्यो,
लौन,
जिउन
कसरी
बाँचेँ
आजसम्म?
चारैतिर
मेरो
अँध्यारो
छ
भोक,
प्यास,
डर,
चिन्ता
कसैलाई
छैन
होला
मलाईभन्दा
यो
जिन्दगानी
बिरानो
छ
गाह्रो
पर्यो,
लौन,
जिउन
कसरी
बाँचेँ
आजसम्म?
चारैतिर
मेरो
अँध्यारो
छ
यो
क्षणिक
व्यथा
हैन
यो
त
राम्ररी
थाहै
छ
यो
गाउँखाने
कथा
हैन
यसले
जोगी
बनाउने
छ
यो
क्षणिक
व्यथा
हैन
यो
त
राम्ररी
थाहै
छ
यो
गाउँखाने
कथा
हैन
यसले
जोगी
बनाउने
छ
सुस्तरी
बाटो
हिँड्नु
समयलाई
साथ
दिनु
आफूले
जानेको
कुरा
यति
छ
जीवनमा
कोही
छैन
आफन्तले
मलाई
पत्याउँदैन
यो
जिउनु
मलाई
बेकार
छ
गाह्रो
पर्यो,
लौन,
जिउन
कसरी
बाँचेँ
आजसम्म?
चारैतिर
मेरो
अँध्यारो
छ
आँसु
खसेर
मोती
बन्छ
मोती
खसे
त
जिन्दगी
नाना
थरी
केही
सोच्नु
छैन
जे
छ,
त्यसैमा
सन्तोषी
आँसु
खसेर
मोती
बन्छ
मोती
खसे
त
जिन्दगी
नाना
थरी
केही
सोच्नु
छैन
जे
छ,
त्यसैमा
सन्तोषी
आकाशका
तारा
गन्नु
अनावश्यक
टोलाउनु
झस्की
अनि
हाँस्ने
बानी
मेरो
छ
जानेले
त
छोडी
गयो
आज
यस्तो
मेरो
हाल
भयो
यो
कथा
मेरो
अधूरै
छ
गाह्रो
पर्यो,
लौन,
जिउन
कसरी
बाँचेँ
आजसम्म?
चारैतिर
मेरो
अँध्यारो
छ
भोक,
प्यास,
डर,
चिन्ता
कसैलाई
छैन
होला
मलाईभन्दा
यो
जिन्दगानी
बिरानो
छ
1 Flora Palpasa
2 Bahra Bisee
3 Badnam
4 Garho Paryo
5 Sanjh Pare Pachhi
6 Aau Aau
7 Ma Thakit
8 Ful Tipda Pyari
9 Oh Shery
10 Mamauntama
Внимание! Не стесняйтесь оставлять отзывы.