Текст песни




गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा
पन्छीएर हैन गहिरिएर जाउ
जीवनलाई बुझ्ने रहर भने
पन्छीएर हैन गहिरिएर जाउ
जीवनलाई बुझ्ने रहर भने
कि लुकेरै बस मृत्यु कुरेर
कि लुकेरै बस मृत्यु कुरेर
समस्याहरुसंग डर भने
समस्याहरुसङ डर भने
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा
आउछन् धेरै उकालो ओरालो
एक नास् पाइला चाल्दै जाऊ
आउछन् धेरै उकालो ओरालो
एक नास् पाइला चाल्दै जाऊ
लक्छ्य मा पुग्न सजिलो हुदैन
लक्छ्य मा पुग्न सजिलो हुदैन
आतियको मन लाई समाल्दै जाऊ
आतियको मन लाई समाल्दै जाऊ
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा



Авторы: Shambhujeet Baskota



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка