Shiva Pariyar - Timilai Ta Ma текст песни

Текст песни Timilai Ta Ma - Shiva Pariyar

तिमीलाई बिर्सिदिन्थेँ, देखेका सपनाको माया लाग्छ

तिमीलाई बिर्सिदिन्थेँ, तिमीलाई विर्सिदिन्थेँ
उठेका चाहनाको माया लाग्छ
तिमीलाई त, तिमीलाई

तिमीलाई के भो र, मेरो यो मन पो चिरिएको
माया भन्ने शब्दको विश्वास नै रित्तिएको
तिमीलाई के भो र, मेरो यो मन पो चिरिएको
माया भन्ने शब्दको विश्वास नै रित्तिएको
फूलसँग प्रेम सबलाई, काँडा कसले रोजिदेला?
हराएको माया मेरो क्षितिजमा कसले खोजिदेला
क्षितिजमा कसले खोजिदेला
क्षितिजमा कसले खोजिदेला
तिमीलाई त, तिमीलाई
तिमीलाई त, तिमीलाई
तिमीलाई बिर्सिदिन्थेँ, देखेका सपनाको माया लाग्छ
तिमीलाई बिर्सिदिन्थेँ, देखेका सपनाको माया लाग्छ
नपाउनेलाई माया भन्नु साह्रै वैरी हुँदो रैछ
बिना अर्थ उब्जिएका भाव मनमा बाँच्दो रैछ

मायालाई वैरी सोची रहर छैन बाँच्ने
पलपलमा झस्क्याउने मन, व्यर्थै कसलाई साँच्ने
व्यर्थै कसलाई साँच्ने
व्यर्थै कसलाई साँच्ने
तिमीलाई त, तिमीलाई
तिमीलाई त, तिमीलाई
तिमीलाई बिर्सिदिन्थेँ, देखेका सपनाको माया लाग्छ
तिमीलाई बिर्सिदिन्थेँ, देखेका सपनाको माया लाग्छ
उठेका चाहनाको माया लाग्छ
देखेका सपनाको माया लाग्छ

Авторы: Kripa Pandey

Внимание! Не стесняйтесь оставлять отзывы.
//}