Текст песни




चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
नेपाली रेलिमाई
साचो कहिले छुइन
मिर्मिरे झ्यालैमा, झ्यालैमा, झ्यालैमा है
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
हो जन्मदाता जननी, नेपाल आमा जननी
जन्मेपछी जननी, दहि भाको कटौरी हो हो हो
जन्मदाता जननी, नेपाल आमा जननी
जन्मेपछी जननी, दहि भाको कटौरी
लाहुरे मर्यो पल्टनै मा रोइदिने कोहि छैन
हे लाहुरे मर्यो पल्टनै मा रोइदिने कोहि छैन
सोह्र बर्षे वीर जस्तो जीवन बितायो अरुको अधिनमा हो
बितायो अरुको अधिनमा
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
नेपाली रेलिमाई
साचो कहिले छुइन
मिर्मिरे झ्यालैमा, झ्यालैमा, झ्यालैमा है
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा



Авторы: The Edge



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка